मुख्य समाचार
धनुषा एकबाट माओवादी केन्द्रका मातृका यादव निर्वाचित

प्रमोदकुमार साह धनुषा । धनुषा क्षेत्र नम्बर १ बाट नेकपा माओवादी केन्द्रका मातृका यादव विजयी भएका छन् । भर्खरै सम्पन्न मतपरिणाम अनुसार उनले संघीय समाजवादी फोरम नेपालका उम्मेदवार दिपक कार्कीलार्इ

कैलाली १ ‘क’मा कांग्रेस, ‘ख’ मा राजपा विजयी

धनगढी । कैलाली निर्वाचन क्षेत्र–१ प्रदेशसभा ‘ख’ मा नेपाली कांग्रेसका डा. रणबहादुर रावल नौ हजार ४ सय ३४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी

विजय जुलुस मनाएर फर्कदा दुर्घटनामा एकको मृत्यु

नुवाकोट । नुवाकोटमा वाम गठबन्धनको विजय जुलुस मनाएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परी शिवपुरी गाँउपालीका–३ शिक्रेमा एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा परी

अफगान बलको कारबाहीमा नौ आइएस मारिए

अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले आइतबार बिहान गरेको कारबाहीका क्रममा नौजना आइएस सशस्त्र आतङ्ककारी मारिएका छन् । कारबाहीका क्रममा अन्य चारजना आतङ्ककारी घाइते भएको समाचारमा उल्लेख

पश्चिम रुकुमको समानुपातिक मत सार्वजनिक, माओवादी केन्द्र पहिलो

अमरराज पुन रुकुम । पश्चिम रुकुममा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिक मत सार्वजनिक गरिएको छ । सार्वजनिक मत परिणाम अनुसार नेकपा मओवादी केन्द्र पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले

पर्सा १ (ख) मा लालाबाबु राउत विजयी

काठमाडौ । पर्सा क्षेत्र नम्बर १ को प्रदेशसभा सदस्यको (ख) मा संघीय समाजवादी फोरमका लालबाबु राउत गद्दी विजयी भएका छन् । गद्दी ९ हजार ८ सय ४ मतसहित विजयी भएका

कञ्चनपुर २ मा एनपी साउदलाई हराउँदै नरबहादुर धामी विजयी

काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर २ मा एमालेका युवा नेता नरबहादुर धामीले ८ हजार भन्दा बढी मतान्तरले कांग्रेस नेता एनपी साउदलार्इ पराजित गरेका छन् । धामी ३३ हजार ३ सय

नेपाल मेडिकल हब बन्न सक्छः ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल चिकित्सा क्षेत्रका लागि मेडिकल हब बन्न सक्ने बताएक छन् । कान्तिपुरमा समाचार छ । सडक विस्तार, मेलम्ची आयोजनाको पाइप बिछ्याउने आदिले काठमाडौंमा

आरआरका आधा दर्जन पूर्वविद्यार्थी नेता निर्वाचित

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा अध्ययन गरेका आधा दर्जन पूर्वविद्यार्थी निर्वाचित भएका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ । मुख्य राजनीतिक दलको नर्सरीका

टेलिकम अपरेटरको आम्दानी घट्यो

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा ठूलो कमी आएको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ । टेलिकमले सेवा प्रदायक कम्पनीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको