अर्थ
पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । उनका अनुसार

आर्थिक समृद्धिका लागि मतदान गरियोः उद्योगी व्यवसायी

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको दोस्रो चरणमा भएको निर्वाचनमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि मतदान गरेको उद्योगी व्यवसायीहरुले प्रतिकृया दिएका छन् । राजनीतिक संक्रमणकालको अन्त्य भएर मुलुकमा अमनचयन कायम

चिलिमेको विद्युत् उत्पादन बन्द

रसुवा । विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन बुधबारदेखि बन्द भएको छ । बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी चाँडै विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष

निर्वाचनको अघिल्लो दिन सेयर बजारमा उल्लेख्य सुधार

काठमाडौं । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको अघिल्लो दिन बुधबार सेयर बजारमा दोहोरो अंकले बढोत्तरी भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११ दशमलव ६७ अंकले बढेर परिसूचक १ हजार ५

चार स्थानीय तहमा पुग्यो बैंकको शाखा

म्याग्दी । जिल्लाका चारवटा स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुन थालेको छ । जिल्लामा स्थापना भएका स्थानीय तहका केन्द्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न थालेका हुन् ।

तीन किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो सुनसहित एक चिनिया नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनिया नागरिक कुजिझुवमालाई विनमास्थल प्रहरीले पक्राउ गरेको हो । एअर चाइनाको उडानबाट

नेप्सेमा रोकिएन गिरावट

काठमाडौं । बुधबार सेयर बजार १ दशमलव ९० अंकले बढेर १ हजार ५ सय २४ दशमलव ८७ विन्दुमा पुगेको छ । १ सय ६३ कम्पनीको १० लाख ८२ हजार कित्ता

नेपाल बङ्गलादेश बैंकले थप्यो चार शाखा

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले थप नयाँ चार वटा शाखा बिस्तार गरेको छ । बैंकले ५१ औं, ५२ औं, ५३ औं र ५४ औं शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।

नेप्से दोहोरो अंकले घट्दा कारोबार रकमले दिएन साथ

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आउँदा कारोबार रकममा पनि कमी आएको छ । नेप्से १० दशमलव ९० अंकले भटेर परिसूचक १ हजार ५ सय २६

अपाङ्गता दिवसमा अशक्त बालबालीकालाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं । विश्व अपाङ्गता दिवसको अवसरमा एभरेष्ट बैङ्कले सामाजिक उत्तरदायित्व अन्र्तगत अशक्त बालबालीकालाई सहयोग गरेको छ । डिसेम्बर ३ मा लगनखेलको नमुना मेहेन्द्र सेकेन्डरी स्कुलका दुष्टि बिहीन विद्यार्थीलाई आवश्यक सामाग्री